नियम १८
दोस्रो बजार कारोबारको सीमा
(१) दलाल वा बजार निर्माताले ऋणपत्रको शुरु कारोबार मूल्य र त्यसपछिका कारोबार मूल्य धितोपत्र बोर्डले तोकेको सीमाभित्र रही तोक्नु पर्नेछ
(२) दलालले धितोपत्र बजारमा अङ्कित गरेको मूल्यमा एकपटकमा कम्तिमा पच्चीस हजार रुपैंया बराबरको ऋणपत्रको दोस्रो बजार कारोबार गर्नु पर्नेछ ।